कोरोना भाइरस: लकडाउनमा भोका बाँदरलाई भोजन

काठमाण्डूका धार्मिक क्षेत्रमा रहेका बाँदरहरू आहाराका लागि त्यहाँ आउने मानिसहरूमा भर पर्थे।

तर लकडाउन शुरू भएपछि त्यहाँ मानिसहरू जान लगभग बन्द भएको छ र बाँदरहरू भोकै पर्न थालेका छन्।

बाँदरहरूले आहारा नपाउने ठानेर केही युवाहरूले दैनिक उनीहरूलाई खानेकुरा दिन थालेका छन्।

हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ -

अनि यो पनि: