कोरोना भाइरस: लकडाउनमा भोका बाँदरलाई भोजन
काठमाण्डूका धार्मिक क्षेत्रमा रहेका बाँदरहरू आहाराका लागि त्यहाँ आउने मानिसहरूमा भर पर्थे।
तर लकडाउन शुरू भएपछि त्यहाँ मानिसहरू जान लगभग बन्द भएको छ र बाँदरहरू भोकै पर्न थालेका छन्।
बाँदरहरूले आहारा नपाउने ठानेर केही युवाहरूले दैनिक उनीहरूलाई खानेकुरा दिन थालेका छन्।
हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ -
अनि यो पनि: