कोरोना भाइरस: भेडाले लकडाउन उल्लङ्घन गरेपछि...

भिडिओ क्याप्शन सुरु हुँदैछ, जब भेडाले लकडाउन उल्लङ्घन गरे

कोरोनाभाइरस महामारी नियन्त्रण गर्न विश्वका विभिन्न स्थानमा लकडाउन लगाइएको छ। त्यही मौकामा सुनसान सडकमा पशुपक्षी देखिने गरेका छन्।

टर्कीमा भेडाको बथानले यसरी लकडाउन उल्लङ्घन गरेको चाखलाग्दो भिडिओ सार्वजनिक भएको छ।

सामाजिक सञ्जालमा प्रेषित भिडिओमा भेडाहरू सडकमा हिँडिरहेको देखिन्छ।

केही भेडाले सडकको बीचमा घाँस पनि खाइरहेका छन्। हेर्नुहोस् यो रोचक भिडिओ।

अनि यो पनि