कोरोना भाइरसः स्वीडनमा कोभिड-१९ फैलिन नदिन कुखुराको सुली प्रयोग गरिँदै

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोना भाइरसः स्वीडनमा कोभिड-१९ फैलिन नदिन कुखुराको सुली प्रयोग गरिँदै
Published

दक्षिण स्वीडनमा एउटा शहरले वार्षिक महोत्सवको बेला कोरोनाभाइरसको सङ्क्रमण रोक्न परम्परागत उपाय प्रयोग गरेको छ।

के हो त्यो उपाय? हेर्नुहोस् एउटा भिडिओ।

अनि यो पनि: