जलवायु परिवर्तनः 'पृथ्वीको दुई ध्रुवमा ठूलो मात्रामा बरफ पग्लिएको देखियो'

भिडिओ क्याप्शन सुरु हुँदैछ, नासाको अनुसन्धानले पृथ्वीको दुई ध्रुवमा ठूलो मात्रामा बरफ पग्लिएको देखाएको छ
Published

अन्तरिक्षसम्बन्धी अमेरिकी निकाय नासाको पछिल्लो जलवायुसम्बन्धी अनुसन्धानले ध्रुवीय क्षेत्रहरू ग्रीनल्यान्ड र एन्टार्क्‌टिकामा ठूलो मात्रामा बरफ पग्लिएको तथ्य फेला पारेको छ।

सन् २००३ देखि सन् २०१९ सम्म अर्थात् १६ वर्षमा ५,०००अर्ब टन बरफ ध्रुवीय क्षेत्रबाट हराएको हिसाब वैज्ञानिकहरूले निकालेका छन्।

यसरी पग्लिएको बरफले अमेरिकाको मिसिगन ताल भरिन सक्ने र त्यति मात्रा पानीले समुद्री तह १४ मीमीले बढाउने बताइएको छ।

अनि यो पनि: