'म थरीथरीका गीत गाउन सक्छु': 'ब्रिटेन्स गट ट्यालेन्ट’ मा सहभागी भीम निरौला

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'म भर्सटाइल गायक हुँ': 'ब्रिटेन्स गट ट्यालेन्ट’ मा सहभागी भएका भीम निरौला
Published

सन् २०१४ मा अङ्ग्रेजी गीत 'सन्डे मर्निङ् लभ यू ...' सार्वजनिक हुँदा गायक भीम निरौलालाई धेरैले गम्भीरतापूर्वक लिएनन्।

उनले हालसालै यो गीत ब्रिटेनको एक रियालिटी शो 'ब्रिटेन्स गट ट्यालेन्ट’ मा गाएपछि उनी फेरि एकपटक चर्चामा छन्।

यसपटक उनले फरक प्रतिक्रिया पाएका छन्।

उनी आफूलाई थरीथरीका गीत गाउन सक्ने गायक ठान्छन्।

बेलायतको रेडिङमा बस्ने उनीसँग कुराकानी गरेर सृजना श्रेष्ठले तयार पारेको एक भिडिओ।

अनि यो पनि: