कोरोना भाइरस: सङ्क्रमित बच्चा आईसीयूमा भर्ना हुँदा आमाको मनमा कस्तो होला

ब्रिटेनमा ससाना दुई बच्चा कोरोनाभाइरसका कारण अस्पताल भर्ना भए।

त्यसरी भर्ना भएर सघन उपचार कक्षमा राखिएका आफ्ना सन्तानको अवस्था देख्दा एउटी आमाको मन कस्तो हुन्छ होला?

त्यही अनुभव साटेका छन् दुईजना आमाले। भरखरका सन्तानले कोरोनाभाइरससँग गरेको सङ्घर्षबारे बीबीसीसँग उनीहरूले आफ्नो अनुभव यसरी सुनाए।

हेर्नुहोस् यो भिडिओ।