तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोनाभाइरस: महामारीका बेला नेपालका चिकित्सकहरू के कुरामा चिन्तित छन्
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोनाभाइरसको महामारीसँग जुझ्ने एउटा प्रमुख उपाय- सङ्क्रमणको शङ्का लागेका धेरैभन्दा धेरै मानिसहरूको जाँच गर्नुपर्ने बताएका छन्।
तर अग्रमोर्चामा रहेका त्यस्ता जाँच र सङ्क्रमितको उपचारमा संलग्न हुने चिकित्सक एवम् स्वास्थ्यकर्मीहरू के सुरक्षित छन्? भन्ने प्रश्न अहिले नेपालमा टडकारो भएको छ।
डब्लूएचओका अनुसार शनिवारसम्म विश्वका २०१ देश तथा क्षेत्रमा यो रोग पुगिसकेको छ।
नेपालमा समेत चार जनामाऔपचारिक विवरणमाझ सावधानीका उपायहरू निरन्तर अवलम्बन नगरे जतिखेर पनि स्थिति नियन्त्रणबाहिर जानसक्ने चेतावनी विज्ञहरूले दिँदै आएका छन्।
प्रस्तुत छ यिनै बिषयमा नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. लोचन कार्कीर्सँग प्रदीप बस्यालले बीबीसीको 'नेपाल सन्दर्भ' कार्यक्रममा गरेको कुराकानी।
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- नेपाल कति तयार?रोकथाममा चुनौतीका चाङ
- सङ्क्रमण हुँदा के हुन्छ? मानिसको शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्