तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
स्वर्ण विजेता नवीन रसाइली: 'लामो प्रतीक्षा सकियो'
करातेमा नवीन रसाइलीले मङ्गलवार नेपालका लागि स्वर्ण पदक जितेका छन्।
रसाइलीले ६७ केजी तौल समूहको फाइनलमा पाकिस्तानी खेलाडीलाई पराजित गरेका हुन्।
जितपछि रसाइलीले भने, "मैले स्वर्ण जित्दा यहाँसम्म आइपुग्न विगतमा गरेको सङ्घर्ष सम्झेँ।"
हेर्नुहोस् कमल परियारले बनाएको भिडिओ।
अनि यो पनि