तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सागको भव्य उद्घाटन
सात राष्ट्रका २७ सय खेलाडी सहित सात हजार खेलकर्मी सहभागी दक्षिण एशियाली खेलकुद सागको १३ औँ संस्करण नेपालको काठमाण्डू उपत्यका, पोखरा तथा जनकपुरमा हुँदैछ।
अब दश दिनसम्म चल्ने प्रतियोगितामा ३१७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछन्।
आइतवार दशरथ रङ्गशालामा १३ औँ सागको भव्य उद्घाटन समारोह सम्पन्न भयो जसमा मार्चपास, साङ्गीतिक कार्यक्रम तथा विविध झाँकी एवं आतसबाजी प्रस्तुत गरिए।
हेर्नुहोस् बीबीसी न्यूज नेपालीका कमल परियारले बनाएको एक भिडिओ।
अनि यो पनि