तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'मेरो जित महिलाका लागि प्रेरणा'
तेक्वान्दो खेलाडी आयशा शाक्यले २९ वर्षभन्दा माथिको पुम्से अर्थात् कला प्रदर्शन विधामा दुई स्वर्ण पदक जितेकी छन्।
उनले महिला एकल विधा तथा सञ्जिवकुमार ओझासँगको जोडीमा स्वर्ण जितेकी हुन्।
आमा बनेपछि केही वर्षको अन्तरालमा उनी तेक्वान्दो खेल्न फर्किएकी हुन्।
दुई छोराकी आमासमेत रहेकी उनले जितपछि आफू आमा बनेका खेलाडीहरूका लागि प्रेरणा बनेको बताउँदै उनीहरूलाई खेलमा फर्कन आग्रह गरेकी छन्।
अनि यो पनि