यौनबारे धेरै सोच्दा मानिसले किन झुटो बोल्छन्

एउटा अध्ययनका अनुसार यौनबारे सोचिरहेको मानिसले झुटो बोल्ने सम्भावना बढी हुन्छ।

अध्ययनमा सहभागी भएका व्यक्तिहरूको एउटा समूहलाई यौन उत्तेजना बढ्ने तस्बिर देखाउँदा उनीहरूले अरूलाई प्रभावित गर्न आफूबारे बढाइचढाइ गरेर कुरा गरेको पाइयो।

यो अध्ययन सन् २०१९ मा जर्नल अफ एक्स्पेरिमेन्टल साइकोलजीमा प्रकाशित भएको थियो।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि