यौनबारे धेरै सोच्दा मानिसले किन झुटो बोल्छन्
एउटा अध्ययनका अनुसार यौनबारे सोचिरहेको मानिसले झुटो बोल्ने सम्भावना बढी हुन्छ।
अध्ययनमा सहभागी भएका व्यक्तिहरूको एउटा समूहलाई यौन उत्तेजना बढ्ने तस्बिर देखाउँदा उनीहरूले अरूलाई प्रभावित गर्न आफूबारे बढाइचढाइ गरेर कुरा गरेको पाइयो।
यो अध्ययन सन् २०१९ मा जर्नल अफ एक्स्पेरिमेन्टल साइकोलजीमा प्रकाशित भएको थियो।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि
- विश्वभरि पुरुषमा शुक्रकीटको मात्रा निरन्तर घट्नुका ५ कारण
- तपाईँको यौन क्रियाकलापले कसरी जलवायु परिवर्तनमा प्रभाव पार्छ
- नीयान्डर्टाल प्रजातिलाई हिंसाले सिद्ध्यायो कि यौनले?
- लकडाउनले युवायुवतीको यौन जीवनमा कस्तो असर पार्यो
- गोलभेँडाले 'शुक्रकीटको गुण बढाउन सघाउँछ'
- तन्त्रको विधिबाट यौन साधना गर्न सिकाउने गुरुआमा
- विभिन्न एपले फेसबुकलाई तपाईँको 'यौन जीवनका जानकारी दिएका हुनसक्छन्'
- खानेकुराको यौन जीवनमा प्रभाव
- सानै उमेरमा अश्लील सामग्री हेर्दा 'दुःस्वप्न र पछि तीतो यौन अनुभव'



