तन्त्रको विधिबाट यौन साधना गर्न सिकाउने गुरुआमा

भिडिओ क्याप्शन सुरु हुँदैछ, तन्त्रको विधिबाट यौन साधना गर्न सिकाउने गुरुआमा

यौन, शारीरिक र मानसिक स्वास्थ्यको अन्योन्याश्रित सम्बन्ध हुने विज्ञहरूको मान्यता छ।

तिनैमध्येकी एक क्रिस्टिना लो सिङ्गापुरमा प्राचीन तन्त्र विद्यामा आधारित भएर मानिसहरूलाई आफ्नो शरीर र यौनिकताको सम्बन्ध तथा 'जीवनसँग प्रेम' गर्न सिकाउँछिन्।

के हो उनले सिकाउने यौन साधना विधिको विशेषता? हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि