तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दाजुबहिनीको माया: दाइलाई मिर्गौला दिने बहिनी
पचास वर्षीया हेराशोभा बज्राचार्यले सन् २००६ मा आफ्नो दाइलाई एउटा मिर्गौला दिइन्।
दाइलाई भएको दु:ख देख्न नसकेर मिर्गौला दिएको उनी बताउँछिन्।
पाटनका रत्नकाजी बज्राचार्यको त्यो दोस्रो मिर्गोला प्रत्यारोपण थियो। पहिलोपटक उनलाई आमाले मिर्गौला दिएकी थिइन्।
त्यो प्रत्यारोपणकोको १४ वर्ष पछि उनको मिर्गौलले काम गर्न छाड्यो र हेराशोभाले उनलाई मिर्गौला दिइन्।
अहिले दुवै दाजुबहिनीको स्वास्थ राम्रो भएको उनीहरू बताउँछन्।
तिनै दाजुबहिनीसँग कुराकानी गरेर सृजना श्रेष्ठले तयार पारेको यो भिडिओ।
अनि यो पनि: