तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
श्रीमतीको ज्यान जोगाउन आफ्नै मिर्गौला दिएका बाबुराम तामाङ
दुई दशकअघि विवाह गरेका बाबुराम तामाङ र गोपी तामाङको प्रेमकथाले सबैको मन छुन्छ।
दुई वर्षअघि गोपीको मिर्गौलाले काम गर्न छोड्यो र उनी जीवन र मृत्युको दोसाँधमा पुगिन्। श्रीमतीको ज्यान जोगाउन बाबुरामले आफ्नो मिर्गौला दिए।
प्रत्यारोपणपश्चात् तामाङ दम्पती निकै खुसी छन्।
उनीहरूको मायापिरतीको कुरा सृजना श्रेष्ठले तयार पारेको यो भिडिओमा
अनि यो पनि