तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
एक रुपैयाँमा खाजा बेच्ने भारतीय हजुरआमा
दैनिक महँगी बढिरहने आजको जमानामा एक भारतीय महिलाले विगत तीन दशकदेखि आफूले बेच्दै आएको इडलीको मूल्य बढाएकी छैनन्।
उमेरले आठ दशक पार गरिसकेपनि तमिलनाडुकी कमलाथाल ग्राहकहरूलाई एउटा इडली एक भारतीय रुपैयाँमा बेच्छिन्।
उनले समाजसेवा गर्नका लागि सस्तोमा बेचेकी भने होइनन्, उनलाई यो न्यून मूल्यबाट नाफा पनि हुन्छ।
हेर्नुहोस् एउटा भिडिओ।
अनि यो पनि