तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मोनालिसा: दृष्टिविहीन कलापारखीले यसरी चित्रकलाको मजा लिन्छन्
आगन्तुकहरूले सङ्ग्रहालयमा राखिएका कलाकृति छुन पाउँदैनन्।
मोनालिसा वा अरू चित्रकलामा पनि यो नियम लागु हुन्छ।
तर दृष्टिविहीन कलापारखीलाई विचार गरेर केही प्रसिद्ध कलाकृतिका स्पर्श्य अर्थात् छुन मिल्ने प्रतिलिपि बनाइएको छ।
कसरी छोएर कलाको मजा लिन सकिन्छ त? हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि