तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
म्यान्मार जेड खानी: फोहोरमा बहमूल्य रत्न भेटिने आशा
म्यान्मारको कचिन प्रान्तमा संसारकै सबैभन्दा विशाल जेड खानीहरू छन्।
बीबीसी बर्मिजले त्यहाँ विशेष पहुँच पाएको छ।
म्यान्मारको जेड खानीबाट वार्षिक ३० अर्ब डलरभन्दा बढी मूल्यको बहुमूल्य रत्न उत्पादन हुन्छ। तर त्यहाँ मानिसहरू ज्यान जोखिममा पारेर काम गर्न बाध्य छन्।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि