तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अठार वर्षदेखि कुकुरको उपचारमा समर्पित
सृजना ठकुरी र उनले रेखदेख गर्दै आएको २०० कुकुरहरूबीचको सामीप्य देख्दा लाग्छ मायाभन्दा ठूलो केही छैन।
ठकुरी ४४ वर्षकी भइन् र कुकुरहरूको रेखदेखमा उनले १८ वर्ष बिताएपछि यसरी नै बाँकी जीवन बिताउने गर्ने निर्णय गरेकी छन्।
कुकुर स्याहार केन्द्र खोलेर बाटोमा भेटिएका बिरामी कुकुरहरूको उपचार गरिरहेकी ठकुरीका बारेमा सृजना श्रेष्ठले तयार पारेको भिडिओ -