पोथी कुकुरको प्रहरी सेवामा आठ वर्ष

यमपञ्चकको दोस्रो दिन कुकुर पूजा गर्ने चलन छ।

नेपाल प्रहरीले पनि आफ्नो सेवामा रहेका कुकुरहरूको पूजा गरेर कुकुर तिहार मनायो।

यसै सन्दर्भमा हेर्नुहोस् नेपाल प्रहरीसँग भएकी विपद् व्यवस्थापनमा काम गर्ने एउटी पोथी कुकुरबारे सृजना श्रेष्ठले बनाएको यो भिडिओ।

अनि यो पनि