तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
इटलीमा पुल भत्काइएको हेर्न लायकको दृश्य
इटलीको जेनोअमा रहेको मोरन्डी पुल आंशिक रूपमा क्षतिग्रस्त भएको झण्डै एक वर्षपछि भत्काइएको छ।
सन् २०१८ को अगस्टमा यो पुलको केही भाग भत्किँदा ४३ जनाको ज्यान गएको थियो।
यसको स्थानमा युरोपकै सबैभन्दा महँगो नयाँ पुल बनाइने योजना छ।
हेर्नुहोस् पुल भत्काइएको भिडिओ -