इटलीमा पुल भत्काइएको हेर्न लायकको दृश्य

भिडिओ क्याप्शन सुरु हुँदैछ, इटलीमा पुल भत्काइएको चित्ताकर्षक दृश्य

इटलीको जेनोअमा रहेको मोरन्डी पुल आंशिक रूपमा क्षतिग्रस्त भएको झण्डै एक वर्षपछि भत्काइएको छ।

सन् २०१८ को अगस्टमा यो पुलको केही भाग भत्किँदा ४३ जनाको ज्यान गएको थियो।

यसको स्थानमा युरोपकै सबैभन्दा महँगो नयाँ पुल बनाइने योजना छ।

हेर्नुहोस् पुल भत्काइएको भिडिओ -

अनि यो पनि -