जब एक किशोरले दुईमाथि झ्यालबाट खसेकी बच्ची समाए

भिडिओ क्याप्शन सुरु हुँदैछ, जब नायक युवकले खसेकी बच्ची समाए
Published

टर्कीको इस्तानबुलमा एक १७ वर्षीय युवकले दुई तल्लामाथिबाट सडकमा खसेकी बच्चीलाई बीचैमा समातेका छन्।

अल्जेरियाका फजी जबातले नसमातेको भए ती बच्ची सडकमा बजारिन्थिन् र उनलाफ जे पनि हुन सक्थ्यो।

हेर्नुहोस् ती युवकले कसरी बच्चीलाई बचाए।

अनि यो पनि