धर्म, यौन र राजनीतिबारे के भन्छन् अरब मूलका मानिसहरू
बीबीसी अरेबिकले अरब बारोमिटर सर्वेक्षण संस्थासँग मिलेर सो क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो र गहन अध्ययन गरेको छ।
धर्म, राजनीति, यौन, जीवन र सुस्वास्थ्यबारे १० देश र प्यालेस्टाइनका २५ हजार मानिसहरूमा सो सर्वेक्षण गरिएको हो।
अध्ययनले केही रोचक परिणाम देखाएको छ। हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि
