पुनर्स्थापना केन्द्रको अँध्यारो कुनादेखि सगरमाथाको शिखरसम्म

भिडिओ क्याप्शन सुरु हुँदैछ, पुनर्स्थापना केन्द्रदेखि सगरमाथाको चुचुरोसम्म

दृढ सङ्कल्प र आत्मविश्वास भए कठिन भन्दा कठिन परस्थितिलाई पार लगाउन सकिन्छ भन्ने उदाहरण ३६ वर्षीय वाङ्दा शेर्पाले दिएका छन्।

उनले जीवनको अमूल्य २० वर्ष लागु औषध दुर्व्यसनमा खेर फालेका उनले कुलतबाट निस्केको १८ महिनामा नै सगरमाथाको सफल आरोहण गरेका छन्।

उनी अब अबका दिनमा आफूजस्तै अन्य युवाहरूका लागि प्रेरणाको श्रोत बन्न चाहन्छन्।

हेर्नुस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।

अनि यो पनि: