टिकटक स्टार: टिकटकको चर्चाले म्युजिक भिडिओ र चलचित्रमा काम पाएकी रेश्मा
अहिले धेरै मानिसहरू सामाजिक सञ्जालमा समय बिताउँछन्।
नेपालमा टिकटक लोकप्रिय भइरहेको छ र टिकटकबाट चर्चित हुनेहरू पनि धेरै छन्।
२३ वर्षीया रेश्मा घिमिरे पेशाले नर्स हुन् तर टिकटकबाट चर्चा कमाएर उनले म्युजिक भिडिओ र चलचित्रमा काम पाएकी छन्।
टिकटकमा उनलाई करिब आठ लाखले फलो गर्छन्।
उनी कसरी चर्चित भइन् र आफ्ना फलोअरलाई कसरी खुशी राख्छिन् त?
हेर्नु्होस् सृजना श्रेष्ठले बनाएको एक भिडिओ।
अनि यो पनि: