नेपाली सेना: बन्दुक मर्मत गर्ने चार महिला सैनिक

नेपाली सेनाकी कुशकुमारी थापाले 'पुरुषसरह काम गर्न सक्छु' भनेर हतियार मर्मतको काम रोजिन्।

सेनामा उनीसहित चार महिला हतियार मर्मत गर्ने 'आर्मर मेकानिक्स' का रूपमा कार्यरत छन्।

थापा, लीला काफ्ले, हिमा पोखरेल र अस्मिता आचार्य आफ्नो कामबाट सन्तुष्ट छन्।

नेपाली सेनाले विसं २०६७ देखि हतियार मर्मतमा भर्ना महिलालाई पनि लिन थालेको हो।

हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।

अनि यो पनि