तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'मोटोपन पनि सुन्दर' सन्देश दिँदै प्लस साइज मोडलहरू
हामी सबैको वजन एकै प्रकारको हुँदैन। तर मोटा भएकै कारण धेरै मानिस व्यङ्ग्यका पात्र बन्छन्।
सामाजिक छेडपेचका बीच आफ्नो शरीरलाई माया गर्न सिकेका महिलाहरू प्लस साइज मोडल बनेर सकारात्मक सन्देश फैलाउने प्रयासमा छन्।
सुन्दरताको पहिचान शरीरको आकार प्रकारले हुँदैन भन्ने चारजना प्लस साइज मोडलहरू आफूले जीवनमा भोगेका अनुभव र मोटोपनका बारेमा के भन्छन्?
हेर्नुहोस् सृजना श्रेष्ठको भिडिओ -