तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
तेस्रो लिङ्गीका समस्या : 'नागरिकता लिन लाखौँ रुपैयाँ खर्च गर्न सक्दैनौँ'
नागरिकता लिन तेस्रो लिङ्गीले लिङ्ग परिवर्तन गरेको प्रमाणपत्र पेस गर्नुपर्ने प्रावधान सरकारले नागरिकता विधेयकमा प्रस्ताव गरेको छ।
सो विधेयक पारित भए तेस्रो लिङ्गीहरूले विदेशमा गएर लिङ्ग परिवर्तन गर्नुपर्ने हुन्छ। त्यसका लागि ठुलो खर्च लाग्ने बताइन्छ।
तर के तेस्रो लिङ्गीहरू त्यसो गर्न तयार छन्? तेस्रो लिङ्गी पुरुष सुदीप गौतम भन्छन् - नागरिकता लिनका लागि २० लाख रुपैयाँ खर्च गर्न सक्दैनौँ।
हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको भिडिओ।
अनि यो पनि