तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
एक्लै ७०० किलोमिटर हिँडेर सगरमाथा आधार शिविर
विभिन्न व्यक्तिका विभिन्न रुचि हुन्छन्। कसैलाई घुमफिर गर्न मन लाग्छ भने कसैलाई फुर्सद भयो कि पढ्न मात्र मन लाग्छ।
तेइस वर्षीया पूजा रिजाल भने पदयात्रा गर्न मन पराउँछिन्।
तेत्तीस दिनमा सात सय किलोमिटर पदयात्रा गरेर उनी सगरमाथाको आधार शिविर पनि पुगिन्।
रिजालका अनुसार यात्राका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आँट नै हो।
उनको अनुभवबारे सिर्जना श्रेष्ठले तयार पारेको भिडिओ हेर्नुहोस्।