तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
थायोमार्गरिटा म्याग्निफिकाः दलदलमा भेटिएको यो ब्याक्टिरिअम तपाईँको परेला जत्रो लामो छ
क्यारिबीअन क्षेत्रमा अवस्थित म्यान्ग्रोभ वनस्पति हुने दलदलमा फेला परेको 'थायोमार्गरिटा म्याग्निफिका' अहिलेसम्म पृथ्वीमा फेला परेको सबैभन्दा ठूलो जीवाणु (ब्याक्टिरिअम) हो।
भिडिओ सौजन्यः टोमास टिमल/जोइन्ट जीनोम इन्स्टिट्यूट
अनि यो पनि