तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अस्ट्रेलियामा 'मान्छे खाने' गोहीको संरक्षण कसरी गरिँदै छ
अस्ट्रेलियाको नोर्दन टेरिटरीमा 'सल्टवाटर गोही'को सङ्ख्या एक लाखभन्दा बढी छ। सङ्ख्याका हिसाबले यो क्षेत्र डरलाग्दो सिकारी मानिने यो प्रजातिका गोहीका लागि ठूलो प्राकृतिक वासस्थल हो।
कुनै बेला यो गोही सिकारका कारण झन्डै लोप भइसकेको थियो। तर संरक्षणका लागि गरिएका विभिन्न प्रयासका कारण अहिले तिनको उल्लेख्य बढेको छ।
गोहीले मान्छेलाई विरलै आक्रमण गर्छ तर गत वर्ष त्यहाँ गोहीको आक्रमणका कारण एक जनाको ज्यान गयो।
त्यसपछि अस्ट्रेलियमा पुनः एक पटक यी गोहीको संरक्षण गर्ने कि नगर्ने वा कसरी गर्ने भन्नेबारे बहस चर्किएको छ।
यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।