'काटीकुटी उस्तै!': एउटा विद्यालय जहाँ ६० जोडा जुम्ल्याहा पढ्छन्

'काटीकुटी उस्तै!': एउटा विद्यालय जहाँ ६० जोडा जुम्ल्याहा पढ्छन्

भारतको पञ्जाब राज्यस्थित एउटा विद्यालयमा धेरै सङ्ख्यामा जुम्ल्याहा र तिम्ल्याहा केटाकेटीहरू पढ्छन्।

एउटै विद्यालयमा ६० जोडा जुम्ल्याहा र दुई जोडा तिम्ल्याहा हुँदा शिक्षकहरू अलमलिन्छन्। त्यो देखेर विद्यार्थीहरू भने रमाउँछन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।