ब्राजिल: यो सहरमा किन धेरै जुम्ल्याहा जन्मिन्छन्?

दक्षिणी ब्राजिलको क्यान्डिडो गोड्वाईमा सात हजार मानिस बस्छन्।

त्यहाँ जुम्ल्याहाहरूको जन्मदर उच्च छ।

बीबीसी न्यूजले केही जुम्ल्याहासँग कुराकानी गरेको छ र सो स्थानबारे केही जानकारी लिएको छ।