पहिरो जाने कारण र त्यसबाट जोगिने केही सजिला उपाय

भिडिओ क्याप्शन सुरु हुँदैछ, पहिरो के कारणले जान्छ ?

पहिरोका कारण चट्टानहरू मानिस दगुर्नेभन्दा तीव्र गतिमा खस्न सक्छन् भने कतिपय पहिरो यति सुस्त हुन्छन् कि ती सयौँ वर्षसम्म खसिरहन्छन्।

अधिकांश पहिरोहरू घातक हुन्छन् र तिनबाट जोगिन सजिलो छैन्। विज्ञहरूले हालैको समयमा जलवायु परिवर्तनका कारण पहिरो नियमित रूपमा गइरहेका छन्।

तर पहिरोबाट जोगिन तपाईँले यस्ता केही सरल उपाय अवलम्बन गर्न सक्नुहुन्छ।

थप जानकारीका लागि यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।