समुद्री आँधीहरू के जलवायु परिवर्तनका कारण बढी विनाशकारी बन्न थालेका हुन्
समुद्री आँधीहरू के जलवायु परिवर्तनका कारण बढी विनाशकारी बन्न थालेका हुन्
'हरिकेन' पृथ्वीमा आउने निकै विनाशकारी आँधीमध्ये पर्छ। समयक्रमसँगै यस प्रकारको समुद्री आँधी अझ शक्तिशाली हुँदै गएको देखिन्छ।
हरिकेन र अरू समुद्री आँधी कसरी बन्छन्? अनि समुद्री आँधीको जलवायु परिवर्तनसँग कस्तो सम्बन्ध छ?
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



