तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बब मार्ली किन लट्टा परेको कपाल पाल्थे
विश्वप्रसिद्ध गायक बब मार्लीको जीवनबारे हालै एउटा चलचित्र प्रदर्शनमा आएको छ। त्यसैले सन् १९८१ मै देहान्त भइसकेका यी गायकबारे विश्वभरि चर्चा हुन थालेको छ।
मार्लीको 'ड्रेडलक' अर्थात् लट्टा परेको कपाल संसारभरि चर्चित छ। तर केशविन्यासको त्यो शैली उनको धार्मिक आस्थासँग जोडिएको छ।
आफ्नो गीतसङ्गीतसँगै मार्लीले प्रचार गरेको 'र्यास्टफेरिअनिजम' धार्मिक आस्थाबारे यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।