के जाडोमा कोभिड र डेङ्गी लागेकालाई जोखिम बढी हुन्छ ?

के जाडोमा कोभिड र डेङ्गी लागेकालाई जोखिम बढी हुन्छ ?

जाडो मौसमको सुरुवात सँगै सामान्य रुघा खोकी लगायत इन्फ्लुएन्जा जस्ता रोगको जोखिम बढेको छ। 

यस किसिमको रोगमा कोभिड वा डेङ्गी रोग लागेकालाई जोखिम बढी हुन्छ? 

अनि यस्ता रोग लागेमा के खानु हुन्छ वा हुँदैन?

हेर्नुहोस् सङ्क्रमण रोग विशेषज्ञ डा. अनुप सुवेदीसँग कुराकानी गरेर विजय गजमेरले बनाएको यो भिडिओ।