'मैले आफ्नो सही गर्न र १०० सम्म गन्न सिकेँ'

भिडिओ क्याप्शन सुरु हुँदैछ,

भारतको पन्जाबमा दुई महिलाले पाका उमेरका मानिसहरूलाई पढ्न र लेख्न सिकाउँदै छन्।

उनीहरूले बलोह गाउँमा रहेको पुस्तकालयमा एउटा प्रौढ विद्यालय खोलेका छन्।

पहिला पढ्न र लेख्न नपाएका वृद्धवृद्धाले उक्त विद्यालयमा आफ्नो नाम लेख्न, सही गर्न र १०० सम्म गन्न सिकेका छन्।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।