झन्डै २० सेमि लामो जिब्रो भएको कुकुरको नाम गिनिस वर्ल्ड रेकर्ड्समा

झन्डै २० सेमि लामो जिब्रो भएको कुकुरको नाम गिनिस वर्ल्ड रेकर्ड्समा

गिनिस वर्ल्ड रेकर्ड्सले अमेरिकामा एउटा परिवारले पालेको चारवर्षे कुकुरलाई "सबैभन्दा लामो जिब्रो भएको जीवित कुकुर" को मान्यता दिएको छ।

अजी नाम गरेको उक्त कुकुरको जिब्रो ७.८३ इन्च अर्थात् १९.८९ सेन्टिमिटर लामो छ। यसअघि उक्त उपाधि पाएको 'रकी द बक्सर'को भन्दा अजीको जिब्रो दुई इन्चभन्दा लामो छ।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।