तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पाठेघरको मुखको क्यान्सर के हो, कसरी बच्न सकिन्छ?
पाठेघरको मुखको क्यान्सर के हो, कसरी बच्न सकिन्छ?
पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा एक वर्षमा २,५०० देखि ३,००० महिलाको मृत्यु हुने गरेको तथ्याङ्क छ।
यो क्यान्सर के कारणले हुन्छ, र कसलाई हुन्छ? यो क्यान्सर हुनबाट बच्न सकिन्छ?
हेर्नुहोस् स्त्री क्यान्सर रोग विशेषज्ञ डा. सृष्टि श्रेष्ठ प्रजापतिसँग कुराकानी गरेर विजय गजमेरले बनाएको यो भिडिओ।