तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
लुपसः यो दुर्लभ रोग के हो र यो पत्ता लगाउन किन गाह्रो छ
तेइस वर्षको हुँदा १७ वर्षअगाडि भावना स्याङ्देनलाई लुपस रोगका लक्षण देखा परे।
जोर्नी दुख्ने, ज्वरो आउने र थकित हुने लक्षण देखिन थालेपछि स्याङ्देनले धेरै अस्पताल र चिकित्सकलाई देखाइन्। बल्लबल्ल उनलाई लुपस लागेको पत्ता लाग्यो।
एकदमै कम मानिसलाई लाग्ने लुपस रोगका बिमारीमध्ये ९५ प्रतिशत महिला हुन्छन्।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका बुद्धि पौडेलका अनुसार लुपस रोग लागेपछि पूर्ण रूपमा निको हुँदैन।
तर जीवनशैली र खानामा सतर्कता अपनाउन सके यो रोगसँगै बाँच्न सकिन्छ।
लुपस कस्तो रोग हो? यसका लक्षण के हुन्? हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।
अनि यो पनि