हरेक वर्ष अर्बौँ डलरको बालुवा तस्करी यसरी हुन्छ
हरेक वर्ष अर्बौँ डलरको बालुवा तस्करी यसरी हुन्छ
नेपालमा बालुवा तस्करीबारे बेलाबेला चर्चा हुने गरेको छ।
नेपालमा मात्र नभएर संसारभरि हरेक वर्ष अर्बौँ डलरबराबरको बालुवा तस्करी हुने गरेको छ। त्यस्ता कतिपय घटनामा आपराधिक गिरोहको संलग्नता देखिन्छ भने यसका कारण भ्रष्टाचार र हिंसा पनि हुने गरेको जानकारहरू बताउँछन्।
यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



