‘दलीय हस्तक्षेपले नेपालको शिक्षा क्षेत्र भित्रभित्रै खोक्रो’

भिडिओ क्याप्शन सुरु हुँदैछ,
‘दलीय हस्तक्षेपले नेपालको शिक्षा क्षेत्र भित्रभित्रै खोक्रो’

राष्ट्रिय स्वतन्त्र पार्टीकी सुमना श्रेष्ठ संसद्‌मा धेरै प्रश्न उठाउने सांसद भनेर पनि चिनिन्छिन्।

उनी यसअघिको प्रचण्ड नेतृत्वको सरकारमा चार महिनाका लागि शिक्षामन्त्री भइन्।

उनी मन्त्री पदमा हुँदाको उनको अनुभव र उनको पार्टी रास्वपाबारे बीबीसी न्यूज नेपालीले गरेको कुराकानी हेर्नुहोस्।

अन्तर्वार्ता : विजय गजमेर

भिडिओ : कमल परियार

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।