तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'बुवालाई गम्लङ्ङ अँगालो हालेँ': किलिमन्जारो पर्वत चढ्ने पाँचवर्षे बालक
भारतका एक पाँचवर्षे बालक किलिमन्जारो पर्वतको चुचुरोमा पुगेका छन्। तान्जानियास्थित उक्त पर्वत अफ्रिका महादेशको सबैभन्दा अग्लो पर्वत हो।
तेगवीर सिंह किलिमन्जारो पर्वत चढ्ने एशियाली मूलका सबभन्दा कान्छा व्यक्ति भएको ठानिएको छ। उनी आफ्ना बुवासँग पर्वतारोहण गर्न गएका थिए।
उनीहरूले बीबीसी न्यूज पन्जाबीलाई आफ्नो अनुभव बताएका छन्। हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।