तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सगरमाथा: आरोहीहरू विश्वको सर्वोच्च शिखर किन चढ्छन्?
सन् १९५३ मा पहिलो पटक सगरमाथा आरोहण भएपछि करिब ६,००० जनाले सर्वोच्च शिखरको आरोहण गरिसकेका छन्।
पर्वतारोहण क्षेत्रका मात्रै होइन, अन्य क्षेत्रका मानिस पनि सगरमाथा आरोहणमा आकर्षित भएका छन्।
नेपाली आरोही कामीरिता शेर्पाले २६ पटक सगरमाथाको आरोहण गरिसकेका छन् तर उनी अझै चढ्न चाहन्छन्।
हामीले सगरमाथा आरोहण गरेका केहीलाई सगरमाथा किन चढ्ने भनेर सोधेका छौँ।
हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।