तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
वर्षको एक दिन मात्र हेर्न पाइने बुद्धको अस्तु धातु
वर्षको एक दिन मात्र हेर्न पाइने बुद्धको अस्तु धातु
बुद्ध पूर्णिमाका दिन सर्वसाधारणले दर्शन गरून् भनेर बुद्धको अस्तु सार्वजनिक गर्ने गरिन्छ।
स्वयम्भूस्थित आनन्दकुटी विहारमा रहेको अस्तु बुद्ध पूर्णिमामा सर्वसाधारणले हेर्न पाउँछन्।
सो अस्तु श्रीलङ्काले नेपाललाई उपहार दिएको हो।
बुद्धको परिनिर्वाण भएपछि उनको अस्तु संसारका विभिन्न ८ स्थानमा बाँडिएको इतिहासकारहरू बताउँछन्।
पछि सम्राट अशोकले ती अस्तुलाई अझ बढी स्थानमा बाँडेको भन्ने बताइन्छ।
त्यस्ता स्थानमध्ये एक श्रीलङ्का रहेको बताइन्छ।
हेर्नुहोस् विजय गजमेरले बनाएको यो भिडिओ।