'महिलालाई लागुपदार्थ दिएर बेहोस बनाई बलात्कार' : यूकेमा चिनियाँ विद्यार्थी दोषी ठहर

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'महिलालाई लागुपदार्थ दिएर बेहोस बनाई बलात्कार' : यूकेमा चिनियाँ विद्यार्थी दोषी ठहर
'महिलालाई लागुपदार्थ दिएर बेहोस बनाई बलात्कार' : यूकेमा चिनियाँ विद्यार्थी दोषी ठहर

यूकेको यूनिभर्सिटी कलेज लन्डनमा विद्यावारिधिका लागि अध्ययनरत एक चिनियाँ विद्यार्थी कम्तीमा १० महिलालाई अचेत बनाई बलात्कार गरेको आरोपमा दोषी ठहर भएका छन्।

उनी आफैँले गोप्य क्यामरामार्फत् खिचेका बलात्कारका भिडिओहरू फेला परेपछि तिनकै आधारमा २८ वर्षीय जेन्हाओ जू दोषी ठहर भएका हुन्।

सन् २०१९ देखि २०२३ सम्ममा उनले चीनमा सात महिला र यूकेमा तीन महिलालाई लागुपदार्थ सेवान गराई अचेत बनाएर बलात्कार गरेको पुष्टि भएको छ।

यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।