के हात्तीले पौडी खेल्न सक्छ?
के हात्तीले पौडी खेल्न सक्छ?
हात्तीको शरीर निकै ठूलो हुन्छ तर यो जीव पौडी खेल्न निकै सिपालु हुन्छ।
पौडिँदा हात्तीले खुट्टा चाल्छ भने पानीमाथि सूँड निकालेर हात्तीले सजिलै सास फेर्छ।
ड्रोनबाट खिचिएको यो भिडिओमा उत्तरी श्रीलङ्कामा एउटा जलाशय तर्न लागेका हात्तीहरूको बथान देखिन्छ।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



